बेलायती राजाको राज्याभिषेक समारोहमा परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने

लन्डन । बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने भएका छन् । स्वास्थ अवस्थाका कारण राष्ट्रपति रामचन्द्र पौडेल नआउने भए पछि सो समारोहमा मन्त्री साउद उपस्थित हुने नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले जानकारी दिए । गुरुङका अनुसार मन्त्री साउद मे ४ तारिख लण्डन उत्रिने तयारीमा छन् । यसअघि राष्ट्रपति … Continue reading बेलायती राजाको राज्याभिषेक समारोहमा परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने